Uncategorized

दुई मन बिचको बादबिबाद -paudelpadamprasad

बनमा आफ्नै बास्ना पत्तो नपाएर दौडिरहेको कस्तुरी हो या मैनौ दिनसम्म भोकै भएर भोकले तड्पिरहेको बाघ जस्तै होस मेरो जीवन पनि हरेक पल हरेक घडी तड्पीरहेको छ । हरेक मोडमोडमा घुम्ति घुम्तिमा पीडा र घाउको मात्रा बढ्दै गईरहेको छ । नया सोच पलाईरहेको छ नया थप साहसको फल लागीरहेको छ । आज म सुखि छु … पढ्नेक्रम जारी राख्नुहोस्

Uncategorized

सहन सिकौ-paudelpadamprasad

जेठमा-गर्मी असारमा-धन्दा साउनमा-बाढी/पहिरो भदौ- पैसाको अभाव . . . . मङ्सिर- ब्यस्तता फागुन-हुरी चैत-आगलागी बैशाख-अनिकाल सबै सहन सिकौ #ppp पढ्नेक्रम जारी राख्नुहोस्

Uncategorized

‘मन्दाक्रान्ता छन्द’मा गजल लेख्ने प्रयास (राम्रो लागे लाईक/कमेन्ट/सेयर ठोक्नुहोला) विशेषत भुकम्प पीडितको लागी सहानुभुति प्रकट गर्दै-paudelpadamprasad

/*→→’मन्दाक्रान्ता छन्द’मा गजल लेख्ने प्रयास (राम्रो लागे लाईक/कमेन्ट/सेयर ठोक्नुहोला)←←*/ —————————————— SSS  SII  III  SSI  SSI SS भैहाल्यो जे हुनु भइगयो रोइ भैदैन केही ! बेकारैमा शिर छुपि त खाना जुटीदैन केही !! सोच्ने होकी चिन्तन गरि सोधेर आफ्नै मन्लाई, लागौ हामी जुटि नत्र वीकासै फुटीदैन केही !! आई नै हाल्छ विपत सबैलाइ नै एकचोटी, लागौ … पढ्नेक्रम जारी राख्नुहोस्

Uncategorized

बुढासुब्बा,दन्तकालि र पिण्डेश्वरीको दर्शन + केही पहिला अनुभवहरु (paudelpadamprasad)

आज २०७२-जेष्ठ-१९गते मङ्गलबारका दिन करिव ११ बजेतिर मेरो एक जना साथी दिलिप दाई र म भएर बुढासुब्बा, दन्तकाली र पिण्डेश्वरी घुम्न जाने योजना बनाएर तिनकुनेबाट भानुचोक हुदै ४ किलोमीटरको पैदल यात्रा पछि बुढासुब्बा मन्दीर पुग्यौ । बुढासुब्बा मन्दिर कृतिम रूपमा एकदम भब्य र आकर्षक नबनाईएता पनि यहाको प्राकृतिक सुन्दरता र यहाको छुट्टै धार्मिक महत्वका कारण … पढ्नेक्रम जारी राख्नुहोस्

Uncategorized

पहिलो पटक बेहोस हुदाको अनुभब

०७२ साल नेपालको लागी कालो बर्ष त्यसमाथी पनि जेठको महिना चर्को घाम गर्मिले ठाउठाउमा धेरै मानिस मरेका। पूर्वतिर भने हल्का पानी पर्थ्यो तर पश्चिमतिर भने पूरा ठ्याम्मै थियो । भूकम्पको कारणले पढाई अवरुद्ध भएपछि म लगायत सबै साथी घर गएका थियौ। जेष्ठ ९ शनिवार अधिकतम तापक्रम ४२ डिक्री सहनु परेको थियो । त्यसैदिन राति पूर्वी … पढ्नेक्रम जारी राख्नुहोस्

Uncategorized

→••भुकम्पसम्बन्धी एउटा गित डाउनलोड गर्नुहोस••←

→••भुकम्प सम्बन्धी एउटा गीत डाउनलोड गर्नुहोस••← ——————————————— सुने खबर ठुलै बिपत पर्यो अरे मेरो गाउमा आफू भने रुदैरुदै बसेको छु बिरानो ठाउमा गोठमा भको माली गाई नी हप्पा गर्दै मर्यो अरेे मेरो सानो झुपडी थ्यो भुकम्पमा पर्यो अरे रुदै भन्छन बाबुआमा खाको छैन लाको छैन यस्तो बेला घर फर्कन मैले छुट्टी पाको छैन (धिक्कारै छ … पढ्नेक्रम जारी राख्नुहोस्