अनुभबहरू>> / कथा>> / लेखहरू>> / साहित्यिक लेखहरु>> / paudelpadamprasad

तिम्रो बुबाले के काम गर्नुहुन्छ???

⇔⇔••तिम्रो बुबाले के काम गर्नुहुन्छ?••⇔⇔ जीवनका दौडाइहरुको क्रममा मलाई कहिले कहाँ त कहिले कहाँ कहिले को सग त कहिले को सग भेट हुन्थ्यो। नया मानिसहरु सँग भेट हुदा प्राय हाम्रो दोहोरो परिचयबाट कुरा सुरु हुन्थ्यो भने कति ठाउँमा म एक्लैले मात्र परिचय दिनुपर्थ्यो। परिचयका क्रममा धेरै ठाउमा नाम ठेगाना वर्तमान पेसा बताइसके पछि एउटा प्रश्न … पढ्नेक्रम जारी राख्नुहोस्

गजल>> / साहित्यिक लेखहरु>> / paudelpadamprasad

गजल~इदुलफितर बिशेष

••इद मुवारक•• #गजल एक महिना रोजा बसी अल्लाहको इवादात गरे। एतेकाक बस्दाबस्दै हिजो चाद दर्शन हात गरे।। रोजा बस्दा निरोगी भए, मन पनि पवित्र भयो, साउदी जान नसकेर यही जामेमै हज धात गरे। नया सुर्मा इतर लगाएर मस्जिद गइ नमाज पढे, इदुलफितर कति राम्रो सबैसग खुसी साट गरे। जकात फितर जम्मा पारी गरिबहरु बोलाएर, नयाकपडा … पढ्नेक्रम जारी राख्नुहोस्

अनुभबहरू>> / प्रस्तुति>> / लेखहरू>> / समाचार तथा जानकारी>> / paudelpadamprasad

के हो त यो ग्रेडिङ सिस्टम???

★★के हो त यो ग्रेडिङ सिस्टम??★ हाल एसएलसी रिजल्टको ग्रेडिङ सिस्टम धेरैजसोले बुझेका छैनन्। बुझ्न खोज्नेले पनि गलत गरिकाले बुझेर झुटो प्रचार गरिरहेका छन्। खासमा यो ग्रेडिङ पद्धति के हो? यसको आवश्यकता किन पर्यो? यो ग्रेड पोइन्ट कसरी मापन गरिन्छ? यसरी पाएको ग्रेड पोइन्टलाई कसरी पुरानो तरिकामा बदलेर नम्बर तथा प्रतिशत निकाल्न सकिन्छ?? भन्ने जस्ता … पढ्नेक्रम जारी राख्नुहोस्

समाचार तथा जानकारी>> / paudelpadamprasad

कपिलबस्तु जिल्लामा पनि हातेमालो साहित्य प्रतिष्ठानको शाखा विस्तार

७५ ओटै जिल्लामा शाखा विस्तार गरी स्थानीय स्तरका सर्जक र पाठकहरुलाई राष्ट्रिय स्तरका सर्जकहरुसग हातेमालो गर्दै साहित्यबाट नाम र दाम दुबै कमाउन सहयोग गर्ने उद्देश्यले स्थापना भएको यस ‘हातेमालो साहित्यिक प्रतिष्ठान’ले कपिलबस्तु जिल्लामा पनि निम्नानुसार १५ सदस्यीय समिति गठनका साथ शाखा विस्तार गरिएको छ। यस समितिले केन्द्रीय समितिको समन्वयमा कपिलबस्तु जिल्लाभित्र हातेमालो साहित्य प्रतिष्ठानका कामहरु … पढ्नेक्रम जारी राख्नुहोस्

कथा>> / लेखहरू>> / साहित्यिक लेखहरु>> / paudelpadamprasad

अभागी रेखाको कथा

#कथा -:अभागीनी रेखाको कथा:- @[1532224840382998:] बाट {तलको अत्यन्त मनछुने वास्तविक कथा पढ्नुहोस। पात्रको आज्ञा बिना नै पोस्ट गरीएको छ। पढेर सेयर गर्न नभुल्नुहोला।} समय दिउसोको दुई बजेको थियो होला। म र एकजना साथी क्यानटिनमा चिया पिउदै थियौ। साथी काठमाडौबाट आएको, गाउको हरेक कुरा उसलाई नौलो लाग्ने, गाउका हरेक चिज उसलाई मन पर्ने, उसले गाउका समस्याहरु … पढ्नेक्रम जारी राख्नुहोस्

प्रस्तुति>> / लेखहरू>> / paudelpadamprasad

अति सुन्दर घर – नया शक्ति नेपाल

→अति सुन्दर घर – नया शक्ती नेपाल← सारा नेपाल र नेपालीको अहिलेको वर्तमान माग तथा अपरिहार्यताको विषय भनेको ‘आर्थिक क्रान्ति’ हो। यही आर्थिक क्रान्तिको मुल लक्ष्य बोकेर उभिन खोजीरहेको छ ‘नया शक्ति नेपाल’। यसका मुख्य संयोजक ‘बाबुराम भट्टराई’ले नेपालीलाई दश बर्षे जनयुद्ध पछि नेपालीलाई बोल्न, आफ्नो अधिकार प्राप्त गर्न सिकाएका छन्। यति मात्र नभइ राजतन्त्र … पढ्नेक्रम जारी राख्नुहोस्

कथा>> / साहित्यिक लेखहरु>> / paudelpadamprasad

नारीहरुको गलत दृष्टिकोण

#लघुकथा ~ नारीहरुको गलत दृष्टिकोण म र नरेश समाजको वर्तमान अवस्थाको बारेमा कुरा गर्दै एक चिया पसलमा चिया पिइरहेका थियौ। त्यतिकैमा हाम्रै क्याम्पसको साथी सङ्कर हस्याङ फस्याङ गर्दै आयो। हामीले देख्दै थियौ की सधै मलाई देख्दा हासेर बोल्ने साथी आज एकदम रातो पिरो भएर पसिना चुहाउदै हल्का डराएको पारामा हाम्रै टेबलमा आएर बस्यो। हामीले के … पढ्नेक्रम जारी राख्नुहोस्