अनुभबहरू>> / कथा>> / लेखहरू>> / साहित्यिक लेखहरु>> / paudelpadamprasad

तिम्रो बुबाले के काम गर्नुहुन्छ???

⇔⇔••तिम्रो बुबाले के काम गर्नुहुन्छ?••⇔⇔ जीवनका दौडाइहरुको क्रममा मलाई कहिले कहाँ त कहिले कहाँ कहिले को सग त कहिले को सग भेट हुन्थ्यो। नया मानिसहरु सँग भेट हुदा प्राय हाम्रो दोहोरो परिचयबाट कुरा सुरु हुन्थ्यो भने कति ठाउँमा म एक्लैले मात्र परिचय दिनुपर्थ्यो। परिचयका क्रममा धेरै ठाउमा नाम ठेगाना वर्तमान पेसा बताइसके पछि एउटा प्रश्न … पढ्नेक्रम जारी राख्नुहोस्

अनुभबहरू>> / प्रस्तुति>> / लेखहरू>> / समाचार तथा जानकारी>> / paudelpadamprasad

के हो त यो ग्रेडिङ सिस्टम???

★★के हो त यो ग्रेडिङ सिस्टम??★ हाल एसएलसी रिजल्टको ग्रेडिङ सिस्टम धेरैजसोले बुझेका छैनन्। बुझ्न खोज्नेले पनि गलत गरिकाले बुझेर झुटो प्रचार गरिरहेका छन्। खासमा यो ग्रेडिङ पद्धति के हो? यसको आवश्यकता किन पर्यो? यो ग्रेड पोइन्ट कसरी मापन गरिन्छ? यसरी पाएको ग्रेड पोइन्टलाई कसरी पुरानो तरिकामा बदलेर नम्बर तथा प्रतिशत निकाल्न सकिन्छ?? भन्ने जस्ता … पढ्नेक्रम जारी राख्नुहोस्

अनुभबहरू>> / लेखहरू>> / paudelpadamprasad

के म नेपाली हु त???

मलाई नेपालमा जन्माइएको थियो अर्थात म नेपालमा जन्मेको हु। मलाई थाहा छैन म पृथ्वी जन्म लिन आएको हु की नेपालमा जन्म लिन भनेर र मलाई यो पनि थाहा छैन की पृथ्वी पहिला बनेको हो की नेपाल पहिला? म नेपालमा नेपालकै नागरिकले जन्माएको भन्दै नेपाली भन्ने नाम त यसै गरी ब्राहमणको कुलमा जन्मिएकाले ब्राहमण भन्ने नाम … पढ्नेक्रम जारी राख्नुहोस्

अनुभबहरू>> / प्रस्तुति>> / paudelpadamprasad

इ.सा.स. को परिचयात्मक प्रस्तुति

{प्रेम दिवसको अवसरमा राखिएको ‘प्रेमपत्र लेखन तथा वाचन’मा दिइएको इ.सा.स परिचय र शुभकामना} होउन  पुरा   मनका कुरा सबैका सपना। जस्ता नै सुकै समस्या पनि गरेर सामना॥ नछुटोस् साथ मायाको हात जिन्दगी बितोस, तपाईलाई प्रणय दिन को शुभकामना ॥४॥ {३२+३२+३३} एउटा चरा आकाशमा उड्दै थियो। जब उसको चाल सुरु भयो तब विपरीत दिशाबाट एकदम ठुलो हावा … पढ्नेक्रम जारी राख्नुहोस्

अनुभबहरू>> / paudelpadamprasad

Good Bye My ‘FIRST LIFE’ & Welcame My ‘SECOND LIFE’ !!

Good Bye My ‘FIRST LIFE’ & Welcame My ‘SECOND LIFE’ !! आजको दिन मेरो लागी एक बिशेष दिनको रुपमा अबिस्मरणीय रहनेछ। किनभने आजको दिन मेरो लागी वारीपारीको दुई पहरा जोड्ने पुलजस्तै बनेको छ। आजबाट मेरो लागी नयानया  अबसरहरू, जिम्मेवारीताहरू र चुनैतीहरू थपिएका छन् भने आजबाट मबाट केही चिजहरू गुमिदै छन् र ती चिजहरू एक बिशाल … पढ्नेक्रम जारी राख्नुहोस्