अनुभबहरू>> / प्रस्तुति>> / लेखहरू>> / समाचार तथा जानकारी>> / paudelpadamprasad

के हो त यो ग्रेडिङ सिस्टम???

★★के हो त यो ग्रेडिङ सिस्टम??★ हाल एसएलसी रिजल्टको ग्रेडिङ सिस्टम धेरैजसोले बुझेका छैनन्। बुझ्न खोज्नेले पनि गलत गरिकाले बुझेर झुटो प्रचार गरिरहेका छन्। खासमा यो ग्रेडिङ पद्धति के हो? यसको आवश्यकता किन पर्यो? यो ग्रेड पोइन्ट कसरी मापन गरिन्छ? यसरी पाएको ग्रेड पोइन्टलाई कसरी पुरानो तरिकामा बदलेर नम्बर तथा प्रतिशत निकाल्न सकिन्छ?? भन्ने जस्ता … पढ्नेक्रम जारी राख्नुहोस्

प्रस्तुति>> / लेखहरू>>

बुद्ध जयन्ती, बुद्ध र बुद्ध दर्शन

#बुद्धजयन्तीको_अवसरमा। हाल बुद्धलाई एक विवादास्मक व्यक्तित्वको रुपमा उभ्याइएको छ। बुद्धलाई कुनै धर्मको पक्षमा त कुनै धर्मको बिपक्षमा, यसैगरी बिभिन्न देशहरुले आफ्नो देशको भनेर दावी गरेका उदाहरणहरु धेरै छन्। हिन्दु धर्मले भगवान बिष्णुको नवौ अवतारको रुपमा बुद्धलाई वकालत गरीरहेको बेला यसको बिपक्षमा अन्य धर्मालम्बीहरुले वकालत गरीरहेका छन्। यसैगरी नेपालले बुद्ध नेपालमा जन्मिएका हुन भन्दै प्रचार गरिरहेकोमा … पढ्नेक्रम जारी राख्नुहोस्

प्रस्तुति>> / लेखहरू>> / paudelpadamprasad

अति सुन्दर घर – नया शक्ति नेपाल

→अति सुन्दर घर – नया शक्ती नेपाल← सारा नेपाल र नेपालीको अहिलेको वर्तमान माग तथा अपरिहार्यताको विषय भनेको ‘आर्थिक क्रान्ति’ हो। यही आर्थिक क्रान्तिको मुल लक्ष्य बोकेर उभिन खोजीरहेको छ ‘नया शक्ति नेपाल’। यसका मुख्य संयोजक ‘बाबुराम भट्टराई’ले नेपालीलाई दश बर्षे जनयुद्ध पछि नेपालीलाई बोल्न, आफ्नो अधिकार प्राप्त गर्न सिकाएका छन्। यति मात्र नभइ राजतन्त्र … पढ्नेक्रम जारी राख्नुहोस्

अनुभबहरू>> / प्रस्तुति>> / paudelpadamprasad

इ.सा.स. को परिचयात्मक प्रस्तुति

{प्रेम दिवसको अवसरमा राखिएको ‘प्रेमपत्र लेखन तथा वाचन’मा दिइएको इ.सा.स परिचय र शुभकामना} होउन  पुरा   मनका कुरा सबैका सपना। जस्ता नै सुकै समस्या पनि गरेर सामना॥ नछुटोस् साथ मायाको हात जिन्दगी बितोस, तपाईलाई प्रणय दिन को शुभकामना ॥४॥ {३२+३२+३३} एउटा चरा आकाशमा उड्दै थियो। जब उसको चाल सुरु भयो तब विपरीत दिशाबाट एकदम ठुलो हावा … पढ्नेक्रम जारी राख्नुहोस्