कविता / कविता>>

झ्याउरे लयमा ‘के गर के नगर’ २०६७ कक्षा९ पढ्दा लेखेको कविता

झ्याउरे लयमा ‘के गर के नगर’ २०६७ कक्षा९ पढ्दा लेखेको कविता- शीर्षक- के गर के नगर लय – झ्याउरे नचोर तिमी नचोर हई चोरन हुदैन! नढाट तिमी नढाट हई ढाट्न हुदैन!! झगडा गर्न हुदैन बाबु झगडा नगरे! घमण्ड गर्न हुदैन बाबु घमण्ड नगरे!!४!! चोरेमा तिमी मान्छेले तिम्रो दुखमा हेर्दैन! ढाटेमा तिमी मान्छेले तिम्रो विश्वास गर्दैन!! … पढ्नेक्रम जारी राख्नुहोस्

कविता / कविता>>

गद्य कविता ‘दया’ २०६७ (कक्षा ९ मा पढ्दा लेखेको) शीर्षक:- दया

गद्य कविता ‘दया’ २०६७ कक्षा ९ मा पढ्दा लेखेको शीर्षक:- दया दया गर्नु छ हामी गरीब दुखीहरुको दया गरी पाउनु छ पुण्य संसारभरीको धनी गरीब सबै हुन यहा समान धनले मानिस ठुलो हुदैन भनेर जान अरूलाई आफुसक्दो तन मन र धनले गर्नुछ सहयोग हामी बनाई खुला मनले छैनन् यहा सबै हुनेखाने भएका यहा छन् कोही … पढ्नेक्रम जारी राख्नुहोस्

कविता / कविता>>

कविता ‘परिवर्तन’ २०६८ (कक्षा १० मा पढ्दै गर्दा लेखेको) शीर्षक:- परिवर्तन

कविता ‘परिवर्तन’ २०६८ कक्षा १० मा पढ्दै गर्दा लेखेको शीर्षक:- परिवर्तन छन्द:- मन्दाक्रान्ता– sss s।। ।।। ss। ss। ss लौ आए हेर जगतभरी प्रीतिका गीत नाच्दै! लौनै त्यो हेर वन हरियो धोति च्यातेर फाल्दै!! सानाठूला सकल हुन् यहा आज एकै जवानी! हासी खेली भन्छन घुमि कहा जान्छ यो जिन्दगानी!!४!! क्यानै राम्रा वन चहुरमा फूल आए … पढ्नेक्रम जारी राख्नुहोस्

कविता / Uncategorized

झ्याउरे लयमा :- वास्तविकता

झ्याउरे लयमा :- “वास्तविकता”                     ३+२+३+२+३+३=१६ सुकेको बोट लागेको चोट कसरी बाच्ने हो ! फलेको फल सबैको माझ कसरी साच्ने हो !! रातमा निद्रा दिनमा भोक कहिल्यै लागेन ! अगाडी लाग्न खोजेको होनी कहिल्यै जानेन !! भिखारी बनौ कसरी बन्ने सबै छ मसङ्ग ! कहिले सम्म सपना देखि बिम्झने झसङ्ग !! जलेको मन खोक्रो छ … पढ्नेक्रम जारी राख्नुहोस्