अनुभबहरू>> / कथा>> / लेखहरू>> / साहित्यिक लेखहरु>> / paudelpadamprasad

तिम्रो बुबाले के काम गर्नुहुन्छ???

⇔⇔••तिम्रो बुबाले के काम गर्नुहुन्छ?••⇔⇔ जीवनका दौडाइहरुको क्रममा मलाई कहिले कहाँ त कहिले कहाँ कहिले को सग त कहिले को सग भेट हुन्थ्यो। नया मानिसहरु सँग भेट हुदा प्राय हाम्रो दोहोरो परिचयबाट कुरा सुरु हुन्थ्यो भने कति ठाउँमा म एक्लैले मात्र परिचय दिनुपर्थ्यो। परिचयका क्रममा धेरै ठाउमा नाम ठेगाना वर्तमान पेसा बताइसके पछि एउटा प्रश्न … पढ्नेक्रम जारी राख्नुहोस्

कथा>> / साहित्यिक लेखहरु>>

लघुकथा~ ‘लुतो आयो’

#लघुकथा शीर्षक-‘लुतो आयो’ साउने सक्रान्तिको दिन लुतो फालेर साझको खाना खाई सकी हामी बुढाबुढी सुत्ने तर्खरमा थियौ तर छोराछोरीहरु त्यही एउटा टुकी माझमा राखेर पढ्दै  विद्यालयको गृहकार्य गर्दै थिए। म भने खाटमा पल्टीएर बिबिसी समाचार सुन्दै थिए। देश गाउ टोलमा घटेका घटना कतै बाढी पहिरो, कतै मानिस मरेका कतै के कतै के यस्तै घटनाहरु सुनिरहदा … पढ्नेक्रम जारी राख्नुहोस्

गजल>> / साहित्यिक लेखहरु>> / paudelpadamprasad

गजल~इदुलफितर बिशेष

••इद मुवारक•• #गजल एक महिना रोजा बसी अल्लाहको इवादात गरे। एतेकाक बस्दाबस्दै हिजो चाद दर्शन हात गरे।। रोजा बस्दा निरोगी भए, मन पनि पवित्र भयो, साउदी जान नसकेर यही जामेमै हज धात गरे। नया सुर्मा इतर लगाएर मस्जिद गइ नमाज पढे, इदुलफितर कति राम्रो सबैसग खुसी साट गरे। जकात फितर जम्मा पारी गरिबहरु बोलाएर, नयाकपडा … पढ्नेक्रम जारी राख्नुहोस्

कथा>> / लेखहरू>> / साहित्यिक लेखहरु>> / paudelpadamprasad

अभागी रेखाको कथा

#कथा -:अभागीनी रेखाको कथा:- @[1532224840382998:] बाट {तलको अत्यन्त मनछुने वास्तविक कथा पढ्नुहोस। पात्रको आज्ञा बिना नै पोस्ट गरीएको छ। पढेर सेयर गर्न नभुल्नुहोला।} समय दिउसोको दुई बजेको थियो होला। म र एकजना साथी क्यानटिनमा चिया पिउदै थियौ। साथी काठमाडौबाट आएको, गाउको हरेक कुरा उसलाई नौलो लाग्ने, गाउका हरेक चिज उसलाई मन पर्ने, उसले गाउका समस्याहरु … पढ्नेक्रम जारी राख्नुहोस्

कथा>> / साहित्यिक लेखहरु>> / paudelpadamprasad

नारीहरुको गलत दृष्टिकोण

#लघुकथा ~ नारीहरुको गलत दृष्टिकोण म र नरेश समाजको वर्तमान अवस्थाको ’boutमा कुरा गर्दै एक चिया पसलमा चिया पिइरहेका थियौ। त्यतिकैमा हाम्रै क्याम्पसको साथी सङ्कर हस्याङ फस्याङ गर्दै आयो। हामीले देख्दै थियौ की सधै मलाई देख्दा हासेर बोल्ने साथी आज एकदम रातो पिरो भएर पसिना चुहाउदै हल्का डराएको पारामा हाम्रै टेबलमा आएर बस्यो। हामीले के … पढ्नेक्रम जारी राख्नुहोस्

कथा>> / साहित्यिक लेखहरु>>

कथा:- Sorry सरस्वती माता

कथा:- Sorry सरस्वती माता ‘जुन थालमा खायो त्यही थालमा चुठ्यो’ भन्ने उखान नेपालमा धेरै नै प्रचलित छ। खासमा प्रचलित मात्र होइन अति नै चर्चित पनि छ । वास्तवमा हामी सबैले धेरै कुरामा त्यस्तै नै गर्छौ। खानन्झेल दुइचार थाल थपिथपि खायो, खाइसकेपछि अन्तिममा त्यसैमा चुठेर हिड्छौ। त्यस्तै हामीहरुलाई बुबाआमाले सानोमा कति दुख गरेर हुर्काए, बढाए, पढाए, … पढ्नेक्रम जारी राख्नुहोस्

कथा>> / साहित्यिक लेखहरु>>

कथा ‘नगर भित्रका फोहोरहरु’

एउटा अत्यंत मन छुने सामाजिक कथा ( फूर्सदमा पढ्नुहोस् ) कथाको शीर्षक छ ‘ नगर भित्रका फोहोरहरु ‘ म त्यो बेलासम्म धेरै नै नगरहरु घुमिसकेको थिए। ती घुमेका धेरै नै नगर सबै फोहोर नै फोहोरले भरिएका थिए । त्यहा रहेका हरेक खोला नालाले अमृतरुपी जल बोक्नुको सट्टा कालो गन्याउने बाक्लो लेदो बोकेका हुन्थे । त्यस्तैमा … पढ्नेक्रम जारी राख्नुहोस्