प्रस्तुति>> / लेखहरू>>

बुद्ध जयन्ती, बुद्ध र बुद्ध दर्शन

#बुद्धजयन्तीको_अवसरमा। हाल बुद्धलाई एक विवादास्मक व्यक्तित्वको रुपमा उभ्याइएको छ। बुद्धलाई कुनै धर्मको पक्षमा त कुनै धर्मको बिपक्षमा, यसैगरी बिभिन्न देशहरुले आफ्नो देशको भनेर दावी गरेका उदाहरणहरु धेरै छन्। हिन्दु धर्मले भगवान बिष्णुको नवौ अवतारको रुपमा बुद्धलाई वकालत गरीरहेको बेला यसको बिपक्षमा अन्य धर्मालम्बीहरुले वकालत गरीरहेका छन्। यसैगरी नेपालले बुद्ध नेपालमा जन्मिएका हुन भन्दै प्रचार गरिरहेकोमा … पढ्नेक्रम जारी राख्नुहोस्

प्रस्तुति>> / लेखहरू>> / paudelpadamprasad

अति सुन्दर घर – नया शक्ति नेपाल

→अति सुन्दर घर – नया शक्ती नेपाल← सारा नेपाल र नेपालीको अहिलेको वर्तमान माग तथा अपरिहार्यताको विषय भनेको ‘आर्थिक क्रान्ति’ हो। यही आर्थिक क्रान्तिको मुल लक्ष्य बोकेर उभिन खोजीरहेको छ ‘नया शक्ति नेपाल’। यसका मुख्य संयोजक ‘बाबुराम भट्टराई’ले नेपालीलाई दश बर्षे जनयुद्ध पछि नेपालीलाई बोल्न, आफ्नो अधिकार प्राप्त गर्न सिकाएका छन्। यति मात्र नभइ राजतन्त्र … पढ्नेक्रम जारी राख्नुहोस्

कथा>> / साहित्यिक लेखहरु>> / paudelpadamprasad

नारीहरुको गलत दृष्टिकोण

#लघुकथा ~ नारीहरुको गलत दृष्टिकोण म र नरेश समाजको वर्तमान अवस्थाको बारेमा कुरा गर्दै एक चिया पसलमा चिया पिइरहेका थियौ। त्यतिकैमा हाम्रै क्याम्पसको साथी सङ्कर हस्याङ फस्याङ गर्दै आयो। हामीले देख्दै थियौ की सधै मलाई देख्दा हासेर बोल्ने साथी आज एकदम रातो पिरो भएर पसिना चुहाउदै हल्का डराएको पारामा हाम्रै टेबलमा आएर बस्यो। हामीले के … पढ्नेक्रम जारी राख्नुहोस्

अनुभबहरू>> / लेखहरू>> / paudelpadamprasad

के म नेपाली हु त???

मलाई नेपालमा जन्माइएको थियो अर्थात म नेपालमा जन्मेको हु। मलाई थाहा छैन म पृथ्वी जन्म लिन आएको हु की नेपालमा जन्म लिन भनेर र मलाई यो पनि थाहा छैन की पृथ्वी पहिला बनेको हो की नेपाल पहिला? म नेपालमा नेपालकै नागरिकले जन्माएको भन्दै नेपाली भन्ने नाम त यसै गरी ब्राहमणको कुलमा जन्मिएकाले ब्राहमण भन्ने नाम … पढ्नेक्रम जारी राख्नुहोस्