लेखहरू>> / समाचार तथा जानकारी>>

आजभोलि किन आमाबाबु वृद्धा आश्रममा भेटिन्छन त?

• सम्भावित कारणहरु:-
१). तिनै बुबाआमाले आफ्ना छोराछोरी लाई सानैदेखी उचित पारिवारिक शिक्षा तथा ज्ञानगुनका कुरा नसिकाएरै हो।
२). कामको ब्यस्तता कारण बुबाआमाको हेरचाह गर्न नसकेर,
३).  जसलाई गाईको महत्व नै थाहाछैन उसले बुढो दुध दिन छाडेको गाई पाल्न झन्झट मान्दछ॥ त्यसैले होला।
४). सानै छदा बाबुआमाले होस्टल राखिदिदा पछि उसमा बदला लिने भावना आउछ।
५). कुनैकुनै केसमा जिन्दगीभरी साथ दिने संगी र बुबाआमामा एउटा रोज्नुपर्ने हुन्छ त्यसैले,…

• समाधानका केही उपायहरु :-

१). बालबच्चाहरूलाई उचित शिक्षा ज्ञान दिनुपर्छ,
२). उमेर छदै आफूलाई चाहिने जति पैसा कमाउने अनि आफूले आफैलाई पाल्ने,
३). सन्यास लिएर आफै बस्दा पनि हुन्छ,
४). उमेर पुगेपछि र व्यक्तिगत इक्षा बमोजिम medician sucide  गर्न सकिने कानुन ल्याउनुपर्छ ।
५). सरकारले ठाउठाउमा सुबिधासम्पन्न बृद्धा आश्रम खोलेर सरकारी जागिर खुलाउनु पर्छ॥

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )