लेखहरू>> / समाचार तथा जानकारी>>

आजभोलि किन आमाबाबु वृद्धा आश्रममा भेटिन्छन त?

• सम्भावित कारणहरु:- १). तिनै बुबाआमाले आफ्ना छोराछोरी लाई सानैदेखी उचित पारिवारिक शिक्षा तथा ज्ञानगुनका कुरा नसिकाएरै हो। २). कामको ब्यस्तता कारण बुबाआमाको हेरचाह गर्न नसकेर, ३).  जसलाई गाईको महत्व नै थाहाछैन उसले बुढो दुध दिन छाडेको गाई पाल्न झन्झट मान्दछ॥ त्यसैले होला। ४). सानै छदा बाबुआमाले होस्टल राखिदिदा पछि उसमा बदला लिने भावना आउछ। … पढ्नेक्रम जारी राख्नुहोस्

अनुभबहरू>> / प्रस्तुति>> / paudelpadamprasad

इ.सा.स. को परिचयात्मक प्रस्तुति

{प्रेम दिवसको अवसरमा राखिएको ‘प्रेमपत्र लेखन तथा वाचन’मा दिइएको इ.सा.स परिचय र शुभकामना} होउन  पुरा   मनका कुरा सबैका सपना। जस्ता नै सुकै समस्या पनि गरेर सामना॥ नछुटोस् साथ मायाको हात जिन्दगी बितोस, तपाईलाई प्रणय दिन को शुभकामना ॥४॥ {३२+३२+३३} एउटा चरा आकाशमा उड्दै थियो। जब उसको चाल सुरु भयो तब विपरीत दिशाबाट एकदम ठुलो हावा … पढ्नेक्रम जारी राख्नुहोस्

कथा>> / साहित्यिक लेखहरु>>

कथा:- Sorry सरस्वती माता

कथा:- Sorry सरस्वती माता ‘जुन थालमा खायो त्यही थालमा चुठ्यो’ भन्ने उखान नेपालमा धेरै नै प्रचलित छ। खासमा प्रचलित मात्र होइन अति नै चर्चित पनि छ । वास्तवमा हामी सबैले धेरै कुरामा त्यस्तै नै गर्छौ। खानन्झेल दुइचार थाल थपिथपि खायो, खाइसकेपछि अन्तिममा त्यसैमा चुठेर हिड्छौ। त्यस्तै हामीहरुलाई बुबाआमाले सानोमा कति दुख गरेर हुर्काए, बढाए, पढाए, … पढ्नेक्रम जारी राख्नुहोस्

लेखहरू>> / समाचार तथा जानकारी>>

जीवनमा सफल कसरी हुन सकिन्छ?

{एउटा अत्यन्त ज्ञानमूलक लेख पढ्नुहोस् ( ५ मिनेट )}   ‡‡‡जीवनमा सफल कसरी हुन सकिन्छ?‡‡‡ हरेक प्राणी, मानिसलाई हरबखत केही न केही समस्याले सताइरहेको हुन्छ। उनीहरु मध्ये कोही खुसी र कोही दुखी देखिनुमा उनीहरुले ती समस्याहरुलाई कसरी लिएका छन् भन्ने कुरामा निर्भर रहन्छ। संसारका सबैभन्दा ठुला र सफल मानिसलाई नियाल्ने हो भने पनि यो कुरा … पढ्नेक्रम जारी राख्नुहोस्

लेखहरू>> / English Article

How to be successful in life?

{Read a very knowledgable article (5 min)}   ‡‡‡ How to be successful in life? ‡‡‡ Every creature belonging man is beset by problems always when they want something to do. They seem happy and sad among those who have taken these problems depends on whether how. The world’s large and successful man, even if his … पढ्नेक्रम जारी राख्नुहोस्