गजल>> / साहित्यिक लेखहरु>>

झ्याउरे गजल ~ झुटो आरोप

झ्याउरे गजल ~ झुटो आरोप
लय -झ्याउरे
शुत्र :- (३+२)+(३+२)+(३+३)=१६, 
          ५ र १० मा बिश्राम
*************************

सानो नै लाई खै किन हाई लाइट गराए।
छुटाइ खाता टुटाइ नाता फाइट गराए ॥

स्वतन्त्र भइ डुलेका थियौ बिचैमा खसियौ,
नपुग्दै माथी सिसीमा राखी टाइट गराए॥

रकेट बनी द्वी एक भनी घुम्दै थ्यौ नभमा,
जालैमा पारी डोरीले बाधी काइट गराए ॥

गोप्य नै राख्या भएनी हुन्थ्यो माइक लगाए,
हासोमा लिने आनन्द दिने साइट गराए ॥

खाल्टोमा खसे मुद्दामा फसे जिन्दगी जेलमा,
झुटो नै कुरा देखाइ छुरा राइट गराए ॥

image

झ्याउरे गजल ~ झुटो आरोप

*************************
{ आगन्तुक शब्द प्रयोग र अपारदर्शी गजलका लागी क्षमा दिनुहोला। }
पदम प्रसाद पौडेल
कपिलबस्तु ( हाल धरान )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )