Uncategorized

उनको लागी गजल नं. २

उनको लागी गजल नं. १ शुत्र :- २१२२ २१२२ २१२२ २१२२ लय/बहर :- मुफरद बहरे रमल देवता नै भाकि मैले पर्खिएथे तीमिलाई। फूल बास्ना त्यो पथैमा छर्किएथे तीमिलाई॥ आफनै सप्ना थियो मेरो नि सानू जिन्दगीमा, त्यागि सारा सोच सप्ना फर्किएथे तीमिलाई॥ केहि भाकै थेन ठूलै भूइचालो आउदा नी, एक त्यो हेराइले नै चर्किएथे तीमिलाई॥ भेट … पढ्नेक्रम जारी राख्नुहोस्

कथा>> / साहित्यिक लेखहरु>>

कथा ‘नगर भित्रका फोहोरहरु’

एउटा अत्यंत मन छुने सामाजिक कथा ( फूर्सदमा पढ्नुहोस् ) कथाको शीर्षक छ ‘ नगर भित्रका फोहोरहरु ‘ म त्यो बेलासम्म धेरै नै नगरहरु घुमिसकेको थिए। ती घुमेका धेरै नै नगर सबै फोहोर नै फोहोरले भरिएका थिए । त्यहा रहेका हरेक खोला नालाले अमृतरुपी जल बोक्नुको सट्टा कालो गन्याउने बाक्लो लेदो बोकेका हुन्थे । त्यस्तैमा … पढ्नेक्रम जारी राख्नुहोस्

गजल>> / साहित्यिक लेखहरु>>

झ्याउरे गजल ~ झुटो आरोप

झ्याउरे गजल ~ झुटो आरोप लय -झ्याउरे शुत्र :- (३+२)+(३+२)+(३+३)=१६,            ५ र १० मा बिश्राम ************************* सानो नै लाई खै किन हाई लाइट गराए। छुटाइ खाता टुटाइ नाता फाइट गराए ॥ स्वतन्त्र भइ डुलेका थियौ बिचैमा खसियौ, नपुग्दै माथी सिसीमा राखी टाइट गराए॥ रकेट बनी द्वी एक भनी घुम्दै थ्यौ नभमा, जालैमा पारी डोरीले … पढ्नेक्रम जारी राख्नुहोस्

गजल>> / साहित्यिक लेखहरु>>

उनको लागी गजल( गजल नं. १)

गजल *************** उनको लागी गजल( गजल नं. १) शुत्र :- २१२२ २१२२ २१२२ २१२२ लय/बहर :- मुफरद बहरे रमल मेमरी त्यो कार्डले झै सम्झनामा राखिहाले । जीवनैमा आश बोकी कूरि बस्दा थाकिहाले ॥ बैसको त्यो मातले गर्दा कसै ल्यै खोज्न थाले, ती कतै बादर्नि देख्दा मेरि भन्दै ताकिहाले॥ मेरि ऊनी प्राण भन्दै के गरेको थीन … पढ्नेक्रम जारी राख्नुहोस्

कविता>> / साहित्यिक लेखहरु>>

गद्य कविता ‘साच्चै के तिमी नै हौ त नया बर्ष ?”

ड्याङ ड्याङ ड्याङ ड्याङ, को आयो यो मध्यरातमा? ढोका खोले बिम्झिएर, तर्सिहाले देख्दा उ साथमा, किन आएको यति राती? को हौ तिमी? म नया बर्ष चिनिनौ २०१६ को सिमी साच्चै के तिमी नै हौ त नया बर्ष? नत उज्यालो छ कतै, नत खुसियालो छ कतै। नत प्रीतिको गीत बज्दै छ कतै, नत कसैले मीत रच्दै … पढ्नेक्रम जारी राख्नुहोस्