कविता / कविता>>

झ्याउरे लयमा ‘के गर के नगर’ २०६७ कक्षा९ पढ्दा लेखेको कविता

झ्याउरे लयमा ‘के गर के नगर’ २०६७ कक्षा९ पढ्दा लेखेको कविता-
शीर्षक- के गर के नगर
लय – झ्याउरे

नचोर तिमी नचोर हई चोरन हुदैन!
नढाट तिमी नढाट हई ढाट्न हुदैन!!
झगडा गर्न हुदैन बाबु झगडा नगरे!
घमण्ड गर्न हुदैन बाबु घमण्ड नगरे!!४!!

चोरेमा तिमी मान्छेले तिम्रो दुखमा हेर्दैन!
ढाटेमा तिमी मान्छेले तिम्रो विश्वास गर्दैन!!
झगडा गरे विश्वमा तिम्रो शत्रुता बढ्दछ!
घमन्ड गरे एक्दिन तिम्रो त्यो स्वार्थ लूट्दछ!!८!!

रहन्न सान विश्वमा तिम्रो घमण्ड गरेमा!
काटिन्छ नाक आफैमा तिम्रो झगडा गरेमा!!
भेटिन्छ फेद दबेको पनि फर्सीको जसरी!
पापको मुरी धुरीमा आई नाच्दछ बेसरी!!१२!!

नगरे पाप तिमीले जान धर्म नी गरे है !
तिमीले न्याय दिलाई दिने काम नै गर्नु है!!
सप्रेका रूख नढाले तिमी दिनु है हुर्कन!
मात्तेका सर्प काटेर तिमी नदिनु बढ्न!!१६!!

अर्काको भलो सदैव गरे कुभलो नसोचे!
अघाडी बढे अर्काला बुझी काडाले नघोचे!!
एकाता गरे मिलेर सबै बिकास गर्नु है!
मानिस चिन्नु समाजलाई सप्रन दिनु है!!२०!!

Advertisements

2 thoughts on “झ्याउरे लयमा ‘के गर के नगर’ २०६७ कक्षा९ पढ्दा लेखेको कविता

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )