कविता>> / English Poem

••••A TRAPPED SPIRIT••••

An English Poem(कृपया पढिदिनुहोला) ••••A TRAPPED SPIRIT•••• Remembering these old day being lunch on tree, But now trying to escape leave trap and be free. Ally, child were missing him while seeing dream tonight, That is dream but now dream a dawn with golden light. This is his daily routine at evening all dream room … पढ्नेक्रम जारी राख्नुहोस्

लेखहरू>> / साहित्यिक लेखहरु>>

पहिलो पटक घर छोडेर हिड्दा ( मुक्तक मञ्जरी)

साझमा त सबैजना घर फर्की आउछन्! बाटाहरुमा भेटीने खाडलसग तर्की आउछन्!! हो मैले त्यही साझ घर छोडेको थिए, जुन साझ सम्झदा पनि आशुहरु दर्की आउछन्!!!! त्यो कालो रात औसीको रात त थिएन तर रात निकै नै अध्यारो थियो। घटना वि.स. २०७२ जेष्ठ १६ गतेको हो। सानैदेखी बुबाआमाको काखमा हुर्किएर कहिल्यै पनि उहाहरूको पिछा नछोडेको म  … पढ्नेक्रम जारी राख्नुहोस्

कविता>>

झ्याउरे लयमा कविता ‘आफ्नो मान्छे’ २०६७ कक्षा९ मा पढ्दा लेखेको शीर्षक-आफ्नो मान्छे लय-झ्याउरे लय ( ३+२+३+२+३+३=१६)

झ्याउरे लयमा कविता ‘आफ्नो मान्छे’ २०६७ कक्षा९ मा पढ्दा लेखेको शीर्षक-आफ्नो मान्छे लय-झ्याउरे लय ( ३+२+३+२+३+३=१६) आफ्नो भनि नलाग पछि लात्तिले हान्नेछ! पहिले गर्छ निकै नै माया कहिले मार्नेछ!! कुभलो सोच्छ दुर्दशा खोज्छ सुकर्म गर्दैन! बाहीरिसग मिलेर त्यस्ले बढ्न दिदैन!!४!! आफ्नोलाई आगोमा फाली खुसीमा बढ्छ! बाहिर इई भित्र छ हाहा दुखमा पार्दछ!! बाहिर मात्र देखिन्छ … पढ्नेक्रम जारी राख्नुहोस्

कविता / कविता>>

झ्याउरे लयमा ‘के गर के नगर’ २०६७ कक्षा९ पढ्दा लेखेको कविता

झ्याउरे लयमा ‘के गर के नगर’ २०६७ कक्षा९ पढ्दा लेखेको कविता- शीर्षक- के गर के नगर लय – झ्याउरे नचोर तिमी नचोर हई चोरन हुदैन! नढाट तिमी नढाट हई ढाट्न हुदैन!! झगडा गर्न हुदैन बाबु झगडा नगरे! घमण्ड गर्न हुदैन बाबु घमण्ड नगरे!!४!! चोरेमा तिमी मान्छेले तिम्रो दुखमा हेर्दैन! ढाटेमा तिमी मान्छेले तिम्रो विश्वास गर्दैन!! … पढ्नेक्रम जारी राख्नुहोस्