Uncategorized

Design

Paudelpadamprasad-Padam9999 पदम प्रसाद पौडेल~Padam Prasad Paudel~Paudelpadamprasad-Padam9999 <IMG SRC= WIDTH=200 HEIGHT=200 BORDER=10> <IMG SRC= WIDTH=200 HEIGHT=200 BORDER=10> <IMG SRC= WIDTH=200 HEIGHT=200 BORDER=10> तपाई मेरो यो सानो वेवपेजमा पाल्नुभएकोमा म तपाईलाई ह्रदयदेखी नै स्वागत गर्दछु। मेरो Webpage हेर्नुहोस,Follow गर्नुहोस र मलाई paudelpadamprasad@gmail.com मा प्रतिक्रिया पठाउनुहोस। Welcome To My Webpage <IMG SRC= HEIGHT=100 WIDTH=100 ALIGN=LEFT BORDER=2> Padam Prasad … पढ्नेक्रम जारी राख्नुहोस्

Uncategorized

★★दुनियाका modern girlsहरु★★

★★दुनियाका modern girlsहरु★★ नत तिमीलाई modernization को defination नै थाहा छ ! न त तिमीलाई modern मान्छे कस्तोलाई भन्छन भन्ने नै थाहा छ !! र पनि बिना सित्तैमा modernization को सान तिम्रो ! दुनियामा नपच्ने र संसारमा कतै नदेखेको modernization तिम्रो !! modernization मान्छेको बिचार र काम गर्ने तरीकामा हुन्छ! तर छोटो कपडाले नै modern … पढ्नेक्रम जारी राख्नुहोस्

लेखहरू>>

अबको संबिधानमा यी कुराहरू पनि आओस

$$$अबको संबिधानमा यी कुरा समेटीदा राम्रो हुन्छ$$$ कागलाई बेल पाक्यो हर्ष न बिस्मात भनेझै संबिधान आएपनि हामीलाई न त यसले लाउन,खान दिन्छ न त बस्न नै हामीलाई के को चासो, यो हाम्रो सरोकारको बिषय नै होईन भन्ने मानिस मैले धेरै भेटे । त्यस्तै हिजो म मेरै घर नजिकको बुबालाई आज सभासद सुझाव बटुल्न आउदैछ हिड्नुस … पढ्नेक्रम जारी राख्नुहोस्

Uncategorized

ER DR POKHREL को रचना ***ERC भित्रका ध्वस्त जीवनहरू***

***ERC भित्रका ध्वस्त जीवनहरू*** ————————————————— ईन्जिनियर बन्न आएका थियौ तिमी! पाईलट चुरोटको पाईलट बन्यौ तिमी!! आकाशमा उड्न चाहन्थ्यौ तर, धुवा उडाउने बन्यौ तिमी!!!! हुन त तिमीले डक्टर बन्ने चाहना उहिले नै छाडीसकेका थियौ , फेरी डक्टर बन्ने चाहना देखायौ तिमीले, हातमा injection बोकेर medicine दिदै हिड्छौ तिमी! medical council को certificate को स्वीकृति बिना डक्टर … पढ्नेक्रम जारी राख्नुहोस्