Uncategorized

एक परदेशी साथीको पीडा

→•एक परदेशी साथीको पीडा•← मेरो देश डुब्दै डुब्दै गईरहेको बेला म एउटा डुङ्गाको खोजीमा देश छाडेर बाहीर डुल्दै थिए ॥ मेरो देश पुरा नडुब्दै डुङ्गा लिएर फर्कने र देशलाई बचाउने प्रतिज्ञाका साथ देश छोडेको म आज आफ्नै देश डुबिसकेको खबर सुन्दा मेरो जीवन व्यर्थ र मेरै कारणले देश डुबेको अनुभुती भएको छ ॥ हजारौ सपना … पढ्नेक्रम जारी राख्नुहोस्

Uncategorized

पहिलो पटक खुसी हुदाको क्षण..

जीन्दगीमा पैसा कमाउने ठुलो सोख र सपना भएर म धेरै ठाउमा धेरै समयदेखी तड्पीरहेको छु । घरको अवस्था हेरेर आफ्ना चाहना ईच्छ्या सपना र भबिष्यलाई मार्नुपर्दाको पीडा पीडितलाई मात्र थाहा हुन्छ र उसैले मात्र बुझ्न सक्छ। यही पैसाकै कारणले धेरै ठाउमा ठक्कर खानुपरेको र धेरै कुराबाट बञ्चित हुनुपरेका घटनाहरू सबै ताजा छन् । घर बुबाआमाको … पढ्नेक्रम जारी राख्नुहोस्

कविता / Uncategorized

झ्याउरे लयमा :- वास्तविकता

झ्याउरे लयमा :- “वास्तविकता”                     ३+२+३+२+३+३=१६ सुकेको बोट लागेको चोट कसरी बाच्ने हो ! फलेको फल सबैको माझ कसरी साच्ने हो !! रातमा निद्रा दिनमा भोक कहिल्यै लागेन ! अगाडी लाग्न खोजेको होनी कहिल्यै जानेन !! भिखारी बनौ कसरी बन्ने सबै छ मसङ्ग ! कहिले सम्म सपना देखि बिम्झने झसङ्ग !! जलेको मन खोक्रो छ … पढ्नेक्रम जारी राख्नुहोस्

Uncategorized

दुई मन बिचको बादबिबाद -paudelpadamprasad

बनमा आफ्नै बास्ना पत्तो नपाएर दौडिरहेको कस्तुरी हो या मैनौ दिनसम्म भोकै भएर भोकले तड्पिरहेको बाघ जस्तै होस मेरो जीवन पनि हरेक पल हरेक घडी तड्पीरहेको छ । हरेक मोडमोडमा घुम्ति घुम्तिमा पीडा र घाउको मात्रा बढ्दै गईरहेको छ । नया सोच पलाईरहेको छ नया थप साहसको फल लागीरहेको छ । आज म सुखि छु … पढ्नेक्रम जारी राख्नुहोस्

Uncategorized

सहन सिकौ-paudelpadamprasad

जेठमा-गर्मी असारमा-धन्दा साउनमा-बाढी/पहिरो भदौ- पैसाको अभाव . . . . मङ्सिर- ब्यस्तता फागुन-हुरी चैत-आगलागी बैशाख-अनिकाल सबै सहन सिकौ #ppp पढ्नेक्रम जारी राख्नुहोस्

Uncategorized

‘मन्दाक्रान्ता छन्द’मा गजल लेख्ने प्रयास (राम्रो लागे लाईक/कमेन्ट/सेयर ठोक्नुहोला) विशेषत भुकम्प पीडितको लागी सहानुभुति प्रकट गर्दै-paudelpadamprasad

/*→→’मन्दाक्रान्ता छन्द’मा गजल लेख्ने प्रयास (राम्रो लागे लाईक/कमेन्ट/सेयर ठोक्नुहोला)←←*/ —————————————— SSS  SII  III  SSI  SSI SS भैहाल्यो जे हुनु भइगयो रोइ भैदैन केही ! बेकारैमा शिर छुपि त खाना जुटीदैन केही !! सोच्ने होकी चिन्तन गरि सोधेर आफ्नै मन्लाई, लागौ हामी जुटि नत्र वीकासै फुटीदैन केही !! आई नै हाल्छ विपत सबैलाइ नै एकचोटी, लागौ … पढ्नेक्रम जारी राख्नुहोस्