Uncategorized

केही चुटकिलाहरु-paudelpadamprasad- पदम प्रसाद पौडेल

केही नेपाली चुटकिला हरु
हनिमुनको पहिलोदिन ।
प्रेमी: सरिता
प्रेमिका: हजुर ।
प्रेम: आजको म तिमीलाई एउटा कुरो सोधौँ ?
प्रेमिका: सोधन ।
उनीः के साँच्चै तिम्रो जिवनमा आएको म नै
पहिलो पुरुष हुँ ?
प्रेमिका: हो नि । म
पनि एउटा कुरो सोधौँ ?
प्रेमी: सोध न ।
प्रेमिका: किन सबैजना मलाई यही प्रश्न
सोध्छन् जहिलेपनि डार्लिग् ?
******************************
किशुनजीको प्रेम
किशुनजी, अर्थात उही हाम्रो कृष्णप्रसाद
भट्टराईँजी उहिले अन्तरिम
सरकारको प्रधानमन्त्री
भएपछि देश दौडाहामा निस्कनु भयो ।
पहिलो चरणको यात्रा अन्र्तगत
उहाँ पाल्पा र झापाको
भ्रमण मण सकेर राजधानी र्फकनु भयो । यसै
बिषयमा कुरा गर्न
प्रधानमन्त्री निवासमा पत्रकार
सम्मेलनको आयोजना गरियो:
पत्रकारः???? किशूनजी, तपाईँलाई
पाल्पालीको संस्कार मन
पर्यो कि झापालीको ?
किशुनजीः ?ब…चाइने, मलाई न पाल्पाली मन
पर्यो, न त झापाली । मलाई त,
????????????????? कपाली बाहेक
कोही पनि मन परेन !
******************************
माधव कमरेडको सपना?
माधव नेपालजी हालै कोरियाको भ्रमण सकेर
पश्चिमा मूलुक अमेरिका पुगेर र्फकनु भयो ।
एमाले पार्टी कार्यालयमा यसै
बिषयमा वामदेव गौतमसँग छलफल हुँदैथियोः
वामदेवः कमरेड, पश्चिमको कल्चर
राम्रो कि हाम्रो पुविर्य कल्चर राम्रो ?
माधवः न पश्चिमा कल्चर न त पुर्विय कल्चर,म त
रौतहटको मान्छे…मेरा लागी त?मध्य?
कल्चरमात्रै राम्रो !
******************************
गिरिजाबाबुको अहंकार
चौथो पटक प्रम बनेपछि गिरिजाबाबु,
जापान घुमेर चाइना हुँदै नेपाल फर्किनु भयो ।
रिपोर्टर क्लबमा सिसि धमलाले
सोधिहालेः
धमला:??????? ??गिरिजाबाबु, जापानीज
असल कि चाइनिज असल ?
गिरिजाबाबुः: हेर्नोच्, न जापानिज, न त
चाइनिज ….निज (स्वयम्) बाहेक
??????????????????? कोही पनि असल छैनन् !
******************************
परेवासँग प्रेम
राम र कृष्ण हनुमान ढोका घुम्दैथिए ।
त्यसैबेला कृष्ण एकोहोरिएर कतै हेर्न थाल्यो ।
रामः ए कृष्ण, एकोहोरो भएर के
हेरिरहेको छस् ?
दरबारको दलिनमा प्रेममा मग्न
एकजोडी परेवातिर संकेत गर्दै:
कृष्णःहे भगवान, मैले पनि यसैगरी मायाँ गर्न
पाए……….।
रामः तिम्रो घरमा पनि त परेवा छन् नि,
जाउ न गर ।
******************************
गिरिजाबाबुको टाइम
गिरिजाबाबु जुनसुकै कुरो पनि सयम
आएपछि बताउछु भन्छन्, तर कहिल्यै बताउँदैनन् ।
अति भएपछि मैले सोधेँ: गिरिजाबाबु, दरबार
हत्याकाण्डको रहस्य सयम आएपछि बताउँछु
भन्नुहुन्थ्यो, समयचाहीँ कहिले आउँछ ?
गिरिजाबाबुः हिमाल १ गते र पन्ध्र गते,
नेपाल आइतबार हो क्यार…
समयचाहीँ शुक्रबार !!
******************************
तपाईले मलाई फेसबुकमा facebook मा एड गर्न सक्नुहुन्छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )