Uncategorized

के गर्छन तरुनीहरु फेसबुक मा नाम सुन्दै दिक्क लाग्ने . tm कसैको नाम आमाकी कान्छी छोरी रे कोहि बुबाकी प्यारी छोरी रे कोहि छुच्ची केटि रे कोहि सोझी केटि रे . क्या नाटक छ यार यो सब देखेर एस्तो लाग्छ म पनि आफ्नो नाम हटाएर . – शासुको कान्छो जुवाई – ससुराको प्यारो जुवाई – … पढ्नेक्रम जारी राख्नुहोस्