⇔⇔••तिम्रो बुबाले के काम गर्नुहुन्छ?••⇔⇔ जीवनका दौडाइहरुको क्रममा मलाई कहिले कहाँ त कहिले कहाँ कहिले को सग त कहिले को सग भेट हुन्थ्यो। नया मानिसहरु सँग भेट हुदा प्राय हाम्रो दोहोरो परिचयबाट कुरा सुरु हुन्थ्यो भने कति ठाउँमा म एक्लैले मात्र परिचय दिनुपर्थ्यो। परिचयका क्रममा धेरै ठाउमा नाम ठेगाना वर्तमान पेसा बताइसके पछि एउटा प्रश्न … पढ्नेक्रम जारी राख्नुहोस्
लघुकथा~ ‘लुतो आयो’
#लघुकथा शीर्षक-‘लुतो आयो’ साउने सक्रान्तिको दिन लुतो फालेर साझको खाना खाई सकी हामी बुढाबुढी सुत्ने तर्खरमा थियौ तर छोराछोरीहरु त्यही एउटा टुकी माझमा राखेर पढ्दै विद्यालयको गृहकार्य गर्दै थिए। म भने खाटमा पल्टीएर बिबिसी समाचार सुन्दै थिए। देश गाउ टोलमा घटेका घटना कतै बाढी पहिरो, कतै मानिस मरेका कतै के कतै के यस्तै घटनाहरु सुनिरहदा … पढ्नेक्रम जारी राख्नुहोस्
गजल~इदुलफितर बिशेष
••इद मुवारक•• #गजल एक महिना रोजा बसी अल्लाहको इवादात गरे। एतेकाक बस्दाबस्दै हिजो चाद दर्शन हात गरे।। रोजा बस्दा निरोगी भए, मन पनि पवित्र भयो, साउदी जान नसकेर यही जामेमै हज धात गरे। नया सुर्मा इतर लगाएर मस्जिद गइ नमाज पढे, इदुलफितर कति राम्रो सबैसग खुसी साट गरे। जकात फितर जम्मा पारी गरिबहरु बोलाएर, नयाकपडा … पढ्नेक्रम जारी राख्नुहोस्
के हो त यो ग्रेडिङ सिस्टम???
★★के हो त यो ग्रेडिङ सिस्टम??★ हाल एसएलसी रिजल्टको ग्रेडिङ सिस्टम धेरैजसोले बुझेका छैनन्। बुझ्न खोज्नेले पनि गलत गरिकाले बुझेर झुटो प्रचार गरिरहेका छन्। खासमा यो ग्रेडिङ पद्धति के हो? यसको आवश्यकता किन पर्यो? यो ग्रेड पोइन्ट कसरी मापन गरिन्छ? यसरी पाएको ग्रेड पोइन्टलाई कसरी पुरानो तरिकामा बदलेर नम्बर तथा प्रतिशत निकाल्न सकिन्छ?? भन्ने जस्ता … पढ्नेक्रम जारी राख्नुहोस्
कपिलबस्तु जिल्लामा पनि हातेमालो साहित्य प्रतिष्ठानको शाखा विस्तार
७५ ओटै जिल्लामा शाखा विस्तार गरी स्थानीय स्तरका सर्जक र पाठकहरुलाई राष्ट्रिय स्तरका सर्जकहरुसग हातेमालो गर्दै साहित्यबाट नाम र दाम दुबै कमाउन सहयोग गर्ने उद्देश्यले स्थापना भएको यस ‘हातेमालो साहित्यिक प्रतिष्ठान’ले कपिलबस्तु जिल्लामा पनि निम्नानुसार १५ सदस्यीय समिति गठनका साथ शाखा विस्तार गरिएको छ। यस समितिले केन्द्रीय समितिको समन्वयमा कपिलबस्तु जिल्लाभित्र हातेमालो साहित्य प्रतिष्ठानका कामहरु … पढ्नेक्रम जारी राख्नुहोस्
अभागी रेखाको कथा
#कथा -:अभागीनी रेखाको कथा:- @[1532224840382998:] बाट {तलको अत्यन्त मनछुने वास्तविक कथा पढ्नुहोस। पात्रको आज्ञा बिना नै पोस्ट गरीएको छ। पढेर सेयर गर्न नभुल्नुहोला।} समय दिउसोको दुई बजेको थियो होला। म र एकजना साथी क्यानटिनमा चिया पिउदै थियौ। साथी काठमाडौबाट आएको, गाउको हरेक कुरा उसलाई नौलो लाग्ने, गाउका हरेक चिज उसलाई मन पर्ने, उसले गाउका समस्याहरु … पढ्नेक्रम जारी राख्नुहोस्
बुद्ध जयन्ती, बुद्ध र बुद्ध दर्शन
#बुद्धजयन्तीको_अवसरमा। हाल बुद्धलाई एक विवादास्मक व्यक्तित्वको रुपमा उभ्याइएको छ। बुद्धलाई कुनै धर्मको पक्षमा त कुनै धर्मको बिपक्षमा, यसैगरी बिभिन्न देशहरुले आफ्नो देशको भनेर दावी गरेका उदाहरणहरु धेरै छन्। हिन्दु धर्मले भगवान बिष्णुको नवौ अवतारको रुपमा बुद्धलाई वकालत गरीरहेको बेला यसको बिपक्षमा अन्य धर्मालम्बीहरुले वकालत गरीरहेका छन्। यसैगरी नेपालले बुद्ध नेपालमा जन्मिएका हुन भन्दै प्रचार गरिरहेकोमा … पढ्नेक्रम जारी राख्नुहोस्
अति सुन्दर घर – नया शक्ति नेपाल
→अति सुन्दर घर – नया शक्ती नेपाल← सारा नेपाल र नेपालीको अहिलेको वर्तमान माग तथा अपरिहार्यताको विषय भनेको ‘आर्थिक क्रान्ति’ हो। यही आर्थिक क्रान्तिको मुल लक्ष्य बोकेर उभिन खोजीरहेको छ ‘नया शक्ति नेपाल’। यसका मुख्य संयोजक ‘बाबुराम भट्टराई’ले नेपालीलाई दश बर्षे जनयुद्ध पछि नेपालीलाई बोल्न, आफ्नो अधिकार प्राप्त गर्न सिकाएका छन्। यति मात्र नभइ राजतन्त्र … पढ्नेक्रम जारी राख्नुहोस्
नारीहरुको गलत दृष्टिकोण
#लघुकथा ~ नारीहरुको गलत दृष्टिकोण म र नरेश समाजको वर्तमान अवस्थाको ’boutमा कुरा गर्दै एक चिया पसलमा चिया पिइरहेका थियौ। त्यतिकैमा हाम्रै क्याम्पसको साथी सङ्कर हस्याङ फस्याङ गर्दै आयो। हामीले देख्दै थियौ की सधै मलाई देख्दा हासेर बोल्ने साथी आज एकदम रातो पिरो भएर पसिना चुहाउदै हल्का डराएको पारामा हाम्रै टेबलमा आएर बस्यो। हामीले के … पढ्नेक्रम जारी राख्नुहोस्
के म नेपाली हु त???
मलाई नेपालमा जन्माइएको थियो अर्थात म नेपालमा जन्मेको हु। मलाई थाहा छैन म पृथ्वी जन्म लिन आएको हु की नेपालमा जन्म लिन भनेर र मलाई यो पनि थाहा छैन की पृथ्वी पहिला बनेको हो की नेपाल पहिला? म नेपालमा नेपालकै नागरिकले जन्माएको भन्दै नेपाली भन्ने नाम त यसै गरी ब्राहमणको कुलमा जन्मिएकाले ब्राहमण भन्ने नाम … पढ्नेक्रम जारी राख्नुहोस्